भैँसी चोे’रेर फ,रार भएका व्यक्ति २४ वर्षपछि प,क्राउ

सप्तरी – भैँसी चो,रेर फ,रार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि प,क्राउ गरेको छ । 

सप्तरीको कन्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चो,री गरेको आ,रोपमा प,क्राउ गरिएको हो ।

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चो,रेको आरोपमा बातरलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । 

डीएसपी साहकाअनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा प,क्राउ गरेकाे हाे। 

प,क्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनु,सन्धा,नकाे काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार