नेपाली हाँस्य टेलिचलचित्रका कलाकार राजु मास्टर लोकप्रिय छन् ।
अन्र्तवार्तामा त्यति धेरै नदेखिने उनको पूरा नाम हो राजु पौडेल । राजु मास्टर र श्रीमती सपना घिमिरे पौडेलले प्रेमविवाह गरेका हुन् ।
दुई वर्षको प्रेम सम्बन्धपछि उनीहरुले विवाह गरेका थिए । हास्य टेलिश्रृंखला मेरी बास्सैबाट चर्चामा आएका ‘राजु मास्टर’ यतिबेला विभिन्न टेलिसिरियल देखि म्युजिक भिडियोमा समेत व्यस्त छन् ।
तिनै राजु मास्टर र उनकी श्रीमती सपनासँग गरिएको भिडियो कुराकानीः
https://youtu.be/jDPZsx4FXKE