विवाह अ,सफल भएर सम्बन्ध बि,च्छेद पछी सफल भएका नायिकाहरु (भिडियो)

ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ जसको उदाहरण हो उनीहरुको ब्रे,कअप र डि,भोर्स ।

कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभएपनि डि,भोर्स भएका उनीहरुको करियर भने निकै चम्केको पाईएको छ ।

नेपाली चलचित्र क्षेत्रमा नायकहरुको भन्दा बढि नायिकाहरुको डि,भोर्स भएको पाईएको छ । तर डि,भोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै छन् ।

तर यो एउटा सन्जोग मात्र हो । सफल हुनु असफल हुनु भनेको आफ्नो मेहेनतमा भर पर्छ उनिहरुको निजी जिवनले फरक पर्दैन ।

विवाह पछी सफल भएका नायिकाहरु पनि नेपाली चलचित्र क्षेत्रमा धेरै छन तर आज हामी विवाह अ,सफल भएर सम्बन्ध बि,च्छेद पछी सफल भएका नायिकाहरु को बारेमा कुरा गर्ने छौ भिडियो हेरौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार