विमान दु’र्घटना हुनु भन्दा १० मिनेट अगाडी आफ्नो छोराछोरीसँग आमाले खिचेको त्यो अन्तिम हृदयस्पर्शी फोटो

यतिबेला इन्डोनेसिया तथा विश्व भरि सोसल मिडियामा जाकार्ताबाट उडेको विमान समुन्द्रमा दु’र्घटना भएको विषयको समाचार हेर्न र सुन्न पाइन्छ। जुन विमान दु’र्घटनामा चडेका सबै यात्रुह’रु मृ’त्यु भएको इन्डोनेसिया सरकारले पुष्टि गरेको छ।

सोसल मिडिया इन्स्टाग्राममा एउटा फोटो भा’इर’ल भइरहेको छ जुन त्यहि विमानमा सवार यात्रु हुन। विमान दु’र्घटना हुनु भन्दा केही समयअघि आफ्नो छोरा छोरीसँग सेल्फी खिचेर आमाले सोसल मिडिया इन्स्टाग्राममा पोष्ट गर्छिन् । पोस्ट गरेको १० मिनेटमै विमान दु’र्घटना हुन्छ र त्यो छोरा छोरीसँगको फोटो त्यी आमाको लागि अन्तिम फोटो बनेर गयो ।

आमाको हृ’दयस्प’र्शी अन्तिम स्टाटस अहिले उनको परिवारको लागि अन्तिम नै रह्यो । उनले राठी विन्डानियाले बोइंग 73 737 मा चढ्नु अघि तीन हाँस्दै गरेका बच्चाहरूको तस्वीर पोष्ट गर्दै “बाइ बाइ परिवार। अब हामी घर जाँदैछौं” दुई इमोजीहरू चुम्बन दिएर इन्स्टाग्राममा हालेकि थिइन् ।

दुर्घ’टना भएको खबर सुनेपछि उनका भाई इरफानस्या रियान्टो हतार-हतार रहेका आफ्ना पाँच परिवारका सदस्यहरूको जानकारीको लिन विमानस्थल पुगे । विमान स’म्पर्कविहीन भएको कार्यरत कर्मचारीले बताए।

उनका भाई इरफानस्या रियान्टोले आफ्ना नातेदारहरूको तस्वीर सोसल मिडियामा “हाम्रो लागि प्रा’र्थना गर्नुहोस्” भन्ने शब्दका साथ पोस्ट गरे 

इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दु’र्घटनाग्र’स्त विमानमा सवार व्यक्तिका अ’वशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् ।

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दु’र्घटनाग्र’स्त भएको थियो । विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको अ’नुसन्धानबाट खुलेको थियो ।

इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए । विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार