बिनय जंगलाई पैसाको लागि बिवाह गरेको भन्नेलाई पुजा बिकको दरो जवाफ, बास्तबिक्ता यस्तो रहेछ-भिडियो हेर्नुहोस

पुजाको भनाई अनुसार सपना र विनयजंगको सम्बन्ध गएको दशैंपछि नै टाढिएको कुरा उनले मिडियासामू बताएकी छन् ।

उनको भनाई अनुसार सपना र विनयको बीच कुनै पनि आपसी मतभेद नभएको बुझिएको छ । पुजाले भनेकी छन्,‘सपनाले पढ्दै काम गर्ने कुरा सुनाईन् । र त्यसैमा विनय सरले पनि आफ्नो विचार राख्नु भयो ।

सपनाको विचारलाई पनि समर्थन गर्नु भयो । उहाँहरु दुवैबीच कुनै पनि मतभेद भने छैन । पढाईकोलागी नै सपनाले यो काममा आफुलाई निरन्तरता दिन नसकेको हो ।’ भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार