फरर नेपाली बोल्ने चाइनिज ज्वाइँ साप, नेपालकी छोरीसँग यसरी गरेका थिए बिहे (भिडियोसहित)

काठमाडौं- टासी लामा ४५ बर्षका भए । उनी तिब्बतियन नागरिक हुन् । तिब्बतमाथी चिनले सासन गर्न थालेपछि टासी जस्तै थुप्रै मान्छे नेपाल छिरेका थिए ।

तीनै मध्येको एउटा परिवार हो टासी लामाको पनि । उनको परिवार अहिले भने नेपालको ढोरपाटनमा बस्दै आएको छ ।

ढोरपाटन नेपालको एउटा पर्यटकिय गनतव्य हो । यो गण्डकी प्रदेशको बागलुङ जिल्लामा पर्छ । टासी अध्ययनको क्रममा भारतमा पनि बसेका थिए । अहिले भने उनि ढोरपाटनकै एउटा गुम्बाको संरक्षक भएर बसेका छन् ।

आफ्नो भुमी तिब्बतमा बस्न नसक्ने भएपछि नेपाल छिरेका उनले नेपाली केटीसँगै माया गरेका छन् । डोल्पाकी नेपाली चेलीसँग माया गरेका टासीलाइ नेपालीको कोमल मन अत्याधिक मनपर्छ । ‘नेपालीहरु सबै मिलनसार छन् ।’ टासी लामाले भने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार