सामाजिक संजा’लमा निकै नै लोक प्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोक प्रिएता भने त्यति सजिलो’सँग पाएको भने हैन । उनीहरू’को संघर्षको कथा वास्तवमा जो को’हीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ ।
उनीहरूको जोडी मुनामदन को जो’डी जस्तै छ । वास्त’वमा भन्ने हो भने रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन ।
उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्”घटनामा परि हात र खु’”ट्टा गु”’माएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जि’उने आधार बनायो।
एक अर्कालाई निकै माया गर्ने यो जोडी’लाई यति ठूलो दु’र्घट’नाले पनि कुनै हाल’तमा छुटा’उन सकेन । हात खु’ट्टा गु’माएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।सामाजिक स’ञ्जालमा चलेको अभि’यानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए ।
भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भए’को छ । यी कोमल जो’डीको केही महिना अघि मात्र सन्ता’न प्राप्ती भएको छ । पहिलो सन्तान:को रुपमा उनेहरु’को छोरा भएको छ । यस खुसीलाई रुपाले? सामाजिक संजाल’मा मा’र्फत सेयर गरेकी थिइन ।
छोरा जन्माएपछी रुपा र कृष्णको जीवनमा हर्ष र उमंगले भरिएको छ । छोरा को फोटो र भिडि’योहरु प्राय रुपाले सामा’जिक संजालमा सेयर गरिरहेकी हुन्छिन । त्यस्तै अहिले पछिल्लो समय उनीहरूले छोसंग बनाए:को टिकटि’क भिडि’यो धेरै भाइरल भइरहेको छ ।
यी टिकटक भिडियोहरुलाई धेरै दर्शनहरुके असाध्यै रुचाएका छन, जसरी रुपाले कृष्णलाई अनि कृष्णले रुपालाई रुचाएका छ । अब प्रस्तुत छ सोही भिडियो … जसलाई एक युटुब च्यानल ले टु’क्रा भिडियो बनाएर अपलोड गरेको छ ।