बसपार्क को पुल र रत्नपार्कमा खोज्न जा, नाईटोमुनी पेन्टि लगा,अहिले सम्मकै कडा दोहोरी-भिडियो हेर्नुहोस

काठमाडौं । पछिल्लो लामो समय देखि लोक दोहोरी क्षेत्रको एउटा उदयमान नाम हो शुशिला लामा र नारायण राई । पछिल्लो समय यी दुई गायक गायीका लाईभ दोहोरीमा पनि निकै ब्यस्त रहेका छन् ।

शुशिला लामा र नारायण राईको नयाँ लाईभ दोहोरी भर्खरै मात्र नेपाल स्टार टिभि युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । जसमा यी दुई गायक गायीकाले अहिलेको चर्चित गीत धानको बाला लसरी पसरी भन्ने काठे भाकामा गीत गाएका छन् । दोहोरीमा एकले अर्कालाई निकै ब्यङग्य समेत हानेका छन् ।

शुशिला यो भन्दा पहिला ईन्द्रेणीमा बने पोई बन नबने चिन्दीन भन्ने बोलको भाकामा दोहोरी गाएर दर्शक सामू चिनिएकी थिईन् । आज फेरी उनै शुशीलाले यस्तै उताउलो गीतमा दोहोरी गाएकी छिन् । जसलाई तपाई दर्शकहरुले पनि निकै माया गर्नुहुनेछ ।

बाकि तलको पुरा भिडियो हेर्नुहोस र दोहोरी मन परेमा सबैले एक सेयर गर्न पनि नर्बिसनु होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार