पृथ्वीनारायण शाह सम्झदै सडकमा आएका पशुपति शम्सेरलाई प्रहरीले ध’के’ले पछि भयो यस्तो ववाल (भिडियो हेर्नुहोस्)

काठमाडौ । पृथ्वी जयन्ती मनाउन भेला भएका प्रदर्शनकारी माथि प्रहरीले बल प्रयोग गरेको छ । आज पुस २७ गते पृथ्वी जयन्ती मनाउन काठमाडौंको भद्रकालीमा भेला भएका प्रदर्शनकारी माथि प्रहरीले बल प्रयोग गरेको हो ।

घटनामा एक महिला घा’इ ते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घा’इ ते ती महिलालाई प्रहरीकै भ्यानमा राखी उपचारका लागि अस्पताल लगिएको छ ।

भद्रकालीबाट सिंहदरबारको मुल गेटअघि पृथ्वीको शालिक रहेको स्थानतर्फ जाँदै गरेको सो समुहलाई प्रहरीले बीचमा रोकेको थियो । त्यसपछि दुईपक्षबीच घ म्सा घ म्सी हुँदा प्रहरीले ला’ठी चा’र्ज गर्ने क्रममा ती महिला घा’इ ते भएकी हुन्।

बाजागाजासहित प्रदर्शनमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई ध र प क ड गरेपछि केही समय ध के ला ध के ल भएको हो ।

पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको जुलुसमा प्रहरीले बल प्रयोग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार