प्रधानमन्त्री ओलीसँग जी न्यूजका प्रधानसम्पादक सुधिरले लिए अन्तर्वार्ता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले अन्तर्वार्ता लिएका छन् ।

उक्त अन्तर्वार्ता आज राती ९ बजे जी न्यूजमा प्रसारण हुने उनले बताएका छन् ।

शनिबार काठमाडौँ आएको सुधिरको टोलीले आइतबार प्रधानमन्त्री अ‍ोलीको अन्तर्वार्ता लिएको हो ।

छिमेकी राष्ट्रसँगको सम्बन्ध लगायत समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएको उलने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार