वीरगन्ज : कक्षा ९ मा पढ्दै गरेकी मानाकुमारी साह १५औं वसन्त पार गरेर १६औं वर्षमा लागेकी थिइन्। पढेलेखेर आफैंले रोजेको जीवनसाथीसँग हाँसीखुसी जीवन बिताउने रहर थियो उनको। तर, त्यही रहर उनको जीवनलीला सि,ध्याउने कारण बन्यो। क,थित त,ल्लो जा,तको केटासँग न,जिकिएको आ,शंकामा बुवाआमाले छोरी मानाकुमारीको घरभित्रै ज,लाएर बी,भत्स ह,त्या गरेको रहस्य खुलेको छ।
पर्साको बहुदरामाई नगरपालिका—८ रामनगरी गाउँका मनबोध साहको घरमा गत कात्तिक २९ गते लक्ष्मीपूजाका दिन आ,गला’गी भयो। आ’गला’गीमा ज’लेको घरभित्र मानाकुमारीको श’व पनि ज’ले’को अवस्थामा भेटिएको थियो। त्यसबेला बुवाआमाले छोरी नि”दाएकै अवस्थामा घरमा आ’गो लागेकाले बचाउन नसकेको बताएका थिए।
तर, घ’टनास्थ”लमा पुगेका प्रहरी अ’धिकृ’तले घरमा भएको आ’गला’गी र मानाकुमारीको श’वको प्रृकति शं’कास्पद देखेपछि अनु’सन्धान अगाडि बढाएका थिए।
अ,नुसन्धा,नका क्रममा आफूहरूले मन नपराएको गाउँकै यु,वकसँग सम्बन्ध बनाएको निहुँमा बुवाअमाले नै छोरी मानाकुमारीलाई घ,रभित्रै ज,लाएर ह,त्या गरेको वास्तविकता खुलेको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दीपक थापाले बताए।
थापाका अनुसार, अनु,सन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको तर, छोरीको उ,द्धारका लागि कसैले प्रयास नगरेको प,त्ता लागेको थियो। (आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ)