डिभोर्सपछि कानुनी रूपमा श्रीमान्-श्रीमती अलग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन, दुबै स्वतन्त्र हुन्छन्।
मृ’त्युपछि एकअर्काको काज-कि’रिया गर्नु पर्ने बाध्यता त झन् हुँदै हुँदैन। दाङमा भने एक जना महिलाले डिभोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज किरिया गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका- ७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्वश्रीमान् विष्णु बेलवासेको मृत्युपछि हिन्दु परम्पराअनुसार १३ दिन कोरा बारेर काजकिरिया गरेकी हुन्।
डिभोर्सपछि कानुनी रूपमा श्रीमान्-श्रीमती अलग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन, दुबै स्वतन्त्र हुन्छन्।
मृ’त्युपछि एकअर्काको काज-किरिया गर्नु पर्ने बाध्यता त झन् हुँदै हुँदैन। दाङमा भने एक जना महिलाले डिभोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज किरिया गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका- ७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्वश्रीमान् विष्णु बेलवासेको मृ’त्युपछि हिन्दु परम्पराअनुसार १३ दिन कोरा बारेर काजकिरिया गरेकी हुन्।