नेपालगन्ज, २८ पुष । चेतन मानन्धर ह-त्यामा संलग्न नेपालगन्जका दुई जना प क्राउ परेका छन् । २०७२ सालमा चेतन मानन्धरको धा रिलो ह तियार प्र हार गरि ह त्या गरिएको थियो ।
नेपाल प्रहरीले ५ बर्षपछि दुई जनालाई प क्राउ गर्न सफल भएको हो । नेपालगन्ज उप महानगरपालिका ५ का ३० बर्षिय हरि वली र सोही ठाउँका ३१ ब्र्षिय वि वाद पाठकलाई बाँके प्रहरीले प क्राउ गरि सार्वजनिक गरेको छ ।
उक्त घटनामा संलग्न नेपालगन्ज १८ का ३० वर्षीय वलीलाई बाँके प्रहरीले प क्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । वली र पाठकलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आजीवन कै द स जाय तोकेको थियो ।