रेखा जोशीको ‘न्याश्रो’ बजारमा ( भिडियो)

गायक पवन परियारको उत्कृष्ठ शब्द सृजनामा भुमिराज थापा र रेखा जोसीको आवाजमा सजिएको गितलाई परिवर्तन डिजिटलको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ।

भिडियोमा आशिर प्रताप जंग र यजुना गुरुडंको अभिनय रहेको देख्न सकिन्छ।

दिपक गिरिको छायांकन रहेको भिडियोलाई अमृत चापागाईको सम्पादन भने स्मृति तिमिल्सिना (गुरुआमाको) निर्देशन रहेको छ।

गितको पुरा भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार