डेढ महिनासम्म नि,भेन आ,गो

मनाङ : हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि सुरु भएको आ,गो अझै नि,यन्त्रणमा आउन सकेको छैन। सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आ,गला,गी नि,यन्त्रणबाहिर नै छ। हाल यो आ,गला,गी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ। 

आ,गला,गीबाट हालसम्म कुनै मानवीय क्ष,ति भएको छैन। तर जडीबुटी र वन्यजन्तुमा कति अ,सर पर्‍यो भन्ने लेखाजोखा छैन। आ,गला,गी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ।

प्रशासनले आ,गो नि,यन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल ड,ढेलोले स,खाप बनाएको छ। यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० को संरक्षणमा रहेको छ। 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो। ‘हाम्रो प्रयत्न छ। हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ। मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं। मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ’, उनले भने, ‘अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार