प्रेमी देवांश राणासँग साम्राज्ञीको ब्रे’कअप, कारण थाहा पाउदा पर्नुहुनेछ च’कित

अभिनेत्री साम्राज्ञी आरएल शाहको मयंक खड्कापछि देवांश राणासँग पनि ब्रे’कअप भएको चर्चाले चलचित्र क्षेत्र ता’तेको छ । उनीहरुले २ वर्ष अगाडिदेखि एकअर्कालाई डे’ट गर्न थालेका थिए । साम्राज्ञी चलचित्रको घोषणा कार्यक्रममा समेत प्रेमीको हात समातेर पुग्ने गरेकी थिइन् । उनले आमा नेहा आरएल शाहले गाएको गीतको भिडियोमा समेत देवांशसँग अभिनय गरेकी छन् ।

अहिले भने उनीहरु एकअर्काबाट अलग भएको खबर छ । साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा देवांशसँगका तस्विरहरु ह’टाएपछि उनीहरुको प्रेम सम्बन्ध टुं’गिएको ह’ल्ला चलेको हो । विशेषगरि साम्राज्ञीको इन्स्टा स्टोरीमा देवांश दिनहुँ जसो झु’ल्किरहेका हुन्थे । तर, गएको दुई महिनायता साम्राज्ञीको सामाजिक सञ्जालमा देवांशको उपस्थिति शुन्य छ । न त पोस्ट भएका तस्विर नै छन् ।

देवांशको सामाजिक सञ्जाल हेर्ने हो भने पनि उनीहरुको प्रेम सम्बन्ध सकिएको ह’ल्लालाई पु’ष्टि गर्छ । उनले साम्राज्ञीसँगका तस्विरहरु इन्स्टाग्राम र फेसबुकबाट हटा’इसकेका छन् । अहिले उनी ब्रे’कअपको पी’डा भु’लाउन जन्मथलो नेपालगञ्ज पुगेका छन् । त्यहाँ उनको परिवारले ठूलो लगानीमा स्नेहा होटल सञ्चालन गरेको छ । यो होटलमा साम्राज्ञी पनि कयैन् पटक पुगिसकेकी छन् ।

देवांश र साम्राज्ञी विवाहको तयारीमा रहेको खबर समेत बाहिरिएको थियो । दुवैको परिवारले विवाहको अनुमति दिएका कारण उनीहरु २ वर्षभित्र विवाह ब’न्धनमा बाँ’धिने सोचमा थिए । तर, यो जोडीको प्रेम स’म्बन्ध विवाहमा परिणत हुन नपाउँदै टुं’गिएको ख’बर छ । २ वर्षअघि बालीमा खिचेको तस्विरहरु सामाजिक स’ञ्जालमा सार्व’जनिक भएपछि उनीहरुको प्रेम चर्चा चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार