प्रधानमन्त्री ओली र जी न्युज माथी यसरी खनिए पत्रकार रवि लामिछाने

काठमाण्डौ । भारतीय मिडियाले सगरमाथाको नाम फेर्ने भनि चालेको अभियान यतिबेला हट केक जस्तो बनिरहेको छ ।

यसै विषयलाई लिएर नेपालका मिडियाहरुले पनि चर्को विरोध गरिरहेका छन । जी न्युजका प्रधान सम्पादकको दावी छ सगरमाथाको उचाई पहिला भारतीयले नापेका हुँदा यसमा भारतको दावी हुनु पर्छ ।

यसै विच पत्रकार रवि लामिछानेले चर्को प्रतिरोध गर्दै आफ्नो सामाजिक सञ्जालमा आफ्नो धाराणा राखेका छन । उनले जी न्यूले ओलीको लाज केहि समय छोपिदिएर पुरै नाङ्गै बनाएर कपडा गएको उनको भनाई छ ।

उनले लेखेका छन नाङ्गीदै थिए, लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो,४०मिनेट जति टालो प्रयोग गर्न दियो। बाले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्योस्ूयी टालो याहाँ छू। बा फेरि नाङै।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार