अभिनेत्री रश्मी देसाइ सामाजिक संजालमा निकै सक्रिय रहिन्छन् । उनले कैयौं टक शो पनि होस्ट गरेकी छिन् । उनको सुन्दरताको निकै चर्चा हुने गर्छ ।
गुलाबी बि-किनीमा फोटोशुट गराएकी छिन् । उनको यो बोल्ड अवतारलाई सामाजिक संजालमा निकै रुचाइए।

त्यस्तै पछिल्लो समय रश्मीका केही तस्वीरहरु चर्चाको विषय बनेका छन् । उनले नयाँ फोटोशुट गराएकी छिन् । उक्त फोटोशुटका केही तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी जलपरी अवतारमा देखिएकी छन् ।

उनी गुलाबी बि-किनीमा फोटोशुट गराएकी छिन् । उनको यो बो-ल्ड अवतारलाई सामाजिक संजालमा निकै रुचाइएको छ । जहाँ उनको सुन्दरताको खुलेर प्रशंसा गरेका छन् ।
रश्मी पछिल्लो पटक नागिन ४ मा देखिएकी थिइन् । शोमा उनको भूमिका निकै कम समयको लागि देखिएको थियो । तर, उनको अभिनयको राम्रो तारिफ गरिएको थियो । उनले अघिल्लो वर्ष बिग बोसमा पनि फाइनलसम्मको यात्रा तय गरेर चर्चमा रहेकी थिइन् ।

रश्मी देसाइ एउटा भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनी कलर्सबाट प्रसारित प्रचलित टेलिभिजन शृङ्खला उत्तरण मा तपस्या ठाकुरको भूमिकामा गरेको अभिनयको लागि चिनिने गर्छिन । उनी वर्तमानमा हिन्दी, आसामी, बङ्गाली, मणिपुरी र भोजपुरी चलचित्रहरूमा अभिनय गरिरहेकी छिन् ।

