आफ्नै बुवाले आ,गो लगा,एर मा,रे दुई छोरा

काठमाडौ । का,लीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बा,बुले घ,रमा आ,गो लगा,उँदा दुई छो,रा ज,लेर मु’त्यु भएको छ ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घ,रमा आ,गो लगा,उँदा उनका दुई छो,राको ज,लेर मङ्गलबार राति मृ’त्यु भएको हो । भै,रे वि,ष से,वन गरेर आफू पनि ग,म्भी,र वस्थामा रहेको जनाइएको छ ।

घरा,यसी झ,गडाका कारणले बटालाले घरमा आ,गो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा गणेश र मनबहादुरको मृ’त्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घा,इते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार