(भिडियो समाचारको अन्त्यमा छ)नेपालीले भारतियलाई घरमै गएर कु,टे, तना,वले सीमा ब,न्द….
काठमाडौं। नेपालको कञ्चनपुर र भारतको पीलीभित जिल्लाबीचको अन्तर्राष्ट्रिय सीमा ब,न्द गरिएको छ । भारतको सशस्त्र सीमा बलले सीमामा गतिविधिहरु ब,न्द गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
एसएसबीका एसपी जय प्रकाश यादवले सुन्दर नगर–बुन्दीभुर क्षेत्रको सीमा ब,न्द गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।
८ जना नेपालीले भारतमा गएर त्यहाँको सुन्दर नगर गाउँका ३५ वर्षका बालवीर सिंहलाई कु,टपि,ट गरेपछि त,ना,व भएको थियो । कु,टपि,ट गरेको भोलिपल्ट अन्तर सीमा गतिविधिमा प्रति,बन्ध लगाइएको हो ।
पुलि,सका अनुसार सिंह ३ दिनअघि नेपालको कञ्चनपुर आएका थिए । त्यतिबेला उनको केही स्थानीयसँग झ,डप भएको थियो । त्यतिबेला उनले म,दि,रा पि,एको बताइएको छ ।
झ,डपको स्पष्ट कारण थाहा हुन सकेको छैन । केही स्थानीयले उनी मानव त,स्करी र बे,चबि,खनमा संलग्न रहेको आ,रोप लगाएका छन् ।
एसएसबीको ४९ औं बटालियनका सहायक कमाण्डर एसपी उन्यालले भने ‘हामीले घ,टनाका दो,षीहरुलाई कार,वाही अगाडि बढाउन र यदि भएको भए मानव त,स्करीको पनि अनु,सन्धान गर्न नेपाली समकक्षीहरुसँग सहकार्य गरिरहेका छौं ।’