शं’काको घे,रमा टोखा का ‘ण्ड :  १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर ? रह”स्य भित्रको रहस्य (भिडियो हेर्नुहोस)

गएको बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्र,हरीलाई दिएकी छन् ।

‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चु,कुल खु,स्कियो, त्यसपछि भित्र पसेँ अनि बहिनी झु’  न्डिएको अवस्था र ज्वाइँको श व ग,न्हाएको अवस्थामा भुइँमा ढ,लेको देखेपछि आ,त्तिएर बाहिर निस्किएँ ।’

त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश द,म्पतीको ह’ त्याबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनु,सन्धान भइरहेको जनाएको छ ।

महानगरीय अप राध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले श’ व देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृ ‘ तकका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले आ त्मह’ त्या गरेको वा ह ‘त्या भएको विषयमा सूक्ष्म रुपमा अनु,सन्धान भइरहेको बताए । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार