चितवन । अनिशा र कञ्चन काण्डले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आफैले बिहे गरेर सिउँदो भरेको श्रीमतीले नै आफुलाई चिन्दिन भनेपछि कञ्चनले वि ष पि’एका थिए ।
अहिले उनको स्वास्थ्य अवस्था सुध्रिनुको साटो झनझन बिग्रदै गईरहेको छ । उनको स्वास्थ्य लाभको कामना गर्ने सबैले उनी चाँडै नै निको हुने आशा गरिरहेको बेला डाक्टर कञ्चनको बाँच्ने सम्भावना केवल ५ प्रतिशत मात्र भएको बताएका छन् ।
यो खबर सुनेर अहिले कञ्चनको पक्षमा पुरै गाउँ नै उर्लिएको छ । सबैले अनिशा र उनको परिवारले सजाय पाउनु पर्छ भन्दै आवाज उठाएका छन् । गाउँलेहरुको भनाई अनुसार यदि कञ्चनलाई केही भईहाल्यो भने अनिशा र उनको परिवारलाई जेल हाल्छौं भन्दै पुरै गाउँलेहरुले नै आ’क्रोश व्यक्त गरेका छन् ।
गाउँलेहरुले अनिशालाई कुनै पनि हालतमा क्षमा नदिने र नछोड्ने बताएका छन् । माया गर्नु कञ्चनको कुनै दोष नभएको उनीहरुले बताउँदै यस्मा अनिशाकै कारणले कञ्चनको यो हालत भएको उनीहरुले बताएका छन् ।
अनिशाले म चिन्दिन उहाँलाई भनेपछि कञ्चनले आफ्ना सबै आफ्न्तहरुलाई अनिशालाई गा’ली नगर्नु भन्दै आफुले यो संसार त्या’ग्ने निर्णय गरेर वि’ष से’वन ग’रेका थिए । कञ्चनले वि’ष से’व’न गरेदेखि उनको परिवारमा निकै त’ना’वको वातावरण श्रृजना भएको छ ।
कञ्चन घरको कान्छा छोरा हुन् । त्यसैले उनको यो अवस्था देखेर सबैभन्दा उनकी धेरै उनकी आमा रोएकी छिन् । छोरा निको हुने आशमा बसेकी कञ्चनकी आमालाई कस्तो भएको होला जब आज डाक्टरले कञ्चनको बाँच्ने चान्स केवल ५ प्रतिशत मात्रै छ भन्दा । भिडियोसहित