काठमाण्डौ । सुमधुर आवजकी धनी गायिका मेनुका परियारले एउटा अनलाईसँगको कुराकानीमा आफ्नो जिन्दगीमा भोग्नु परेको पिडालाई ब्यक्त गरेकी छन ।
डाँडै पिपलुमा बोलको गीतमा आवाज दिए पछि उनी सबै माझ चर्चामा आएकी थिइन ।
त्यस पछि विभिन्न लाइभ दोहोरीहरुमा आवाज दिएर उनी चर्चामा आएकी थिइन । हुन त मानिसको आफ्नो आफ्नो पिडा हुन्छ यस्तै पारिवारीक पिडामा मेनुका रहेको उनले बताएकी छन ।
आउनुहोस उनीसँग गरिएको कुराकानी हेरौं ।