लगनको सिजन मंसिरमै सकियो तर एक मोडलले भने पुसमै विवाह गरेकी छन् । चर्चित मोडल अञ्जली अधिकारीले लगनगाठो कसेकी हुन । तर उक्त लगनगाठो रियल लाईफमा नभै रिल लाईफ अर्थात एक म्युजिक भिडियोको लागि गरेकी हुन् ।

उनलाई बेहुली अवतारमा निकै राम्री देखिएको छ । उनको फ्यानहरुले पनि राम्रो देखिएको प्रतिक्रिया दिएका छन भने भिडियोकै लागि भएपनि गरिएको विवाहको उनलाई सुभकामनाहरु आईरहेको देख्न सकिन्छ । उनले उक्त फोटोहरुलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेकी छन् । हेर्नुस् सो तस्वीरहरु ।




