पून्य गौतमलाई वीचमा राखेर पोखराका भाइरल आमा छोरीको कडा दोहोरी (भिडियो)

दोहोरी गाएर चर्चामा आएका पोखराका आमा छोरी रतिमाया र रीया खड्काको पहिलो म्यूजिक भिडियो ‘मामा भान्जी’ सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भएको अवसरमा हालै आमा छोरी पछिल्लो समय सोसियल मिडियामा भाइरल पात्र पून्य गौतमसँगै मिडियामा आए ।

पून्यको वीचमा रहेर उनीहरुले आफ्नो संघर्षको कथामात्रै सुनाएनन्, दोहोरी ब्याटलसमेत गर्न भ्याए ।

आमाछोरीबीच चलेको दोहोरीले माहोल हाँसोमय बनाएको थियो । राजु परियारसँग गाएको ‘मामाभान्जी’ गीत समेत उनीहरुले सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार