मध्यरातमा प्रेमीसँग भागेर काठमाडौँ पुगेर विबाह गरेकी अनिशा र कञ्चनको विषयमा बाहिरियो अहिलेसम्मकै महत्वपूर्ण तथ्य

चितवन । चितवनमा घटेको अनिशा र कञ्चनको घटनामा बल्ल प्रहरीले छानबीन गर्ने भएको छ । अनिशाले कञ्चनसंग बिहे गरेपछि कञ्चनलाई चिन्दिन भनेको हुनाले कञ्चनले वि ष से वन गरेका थिए ।

अहिले उनको अवस्था भने अझैं खतरमुक्त भई सकेको छैन । यसै विषयलाई लिएर कञ्चनका परिवारलाई पूरै गाउँलेहरुको समर्थन पनि रहेको छ । तर प्रहरी प्रशासनले कञ्चन र उनका परिवारलाई समर्थन नगरेको भन्दै गाउँलेहरु आ क्रोशित भएपछि प्रहरीले यो कञ्चनको परिवारको कुरा सुनेको छ ।

आज प्रहरी सामू आफ्नो भनाई राखेर कञ्चनकी आमा जिल्ला प्रहरीको कार्यालय चितवनबाट घर फर्किएकी छन् । उनले प्रहरीसंग भएको कुराकानीका बारेमा बताएकी छन् । उनको भनाई अनुसार शुरुमा त प्रहरीले आफुहरुको कुरा सुन्न मानेको थिएन रे ।

तर अहिले चारैतिरबाट दबाब गएपछि प्रहरीले यो विषयमा छानबिन गर्ने बताएको उनले मिडियालाई बताएकी छन् । उनले भनेकी छन्,‘शुरुमा प्रहरीले उनीहरुकै पक्षमा बोलेको थियो । हाम्रोभन्दा पनि उहाँहरुकै कुरा बेसी सुन्नु हुन्थ्यो । तर यसपाली भने हाम्रो पनि कुरा सुन्नु भयो र घटनाको छानबीन गर्ने बताउँनु भएको छ ।’

कञ्चन तिमिल्सेनाले अनिशा कुमालसंग बिहे गरेका थिए । बिहे गरेको ३ दिनमा नै अनिशाको परिवारले कञ्चनबाट छोरीलाई छुटाएर माईत लगेपछि अनिशाले पनि कञ्चनलाई चिन्दिन भनेको हुनाले कञ्चनले वि ष पि एका थिए । अहिले उनको अवस्था निकै गम्भिर भएको डक्टरले बताएका छन् । यो विषयमा कञ्चनकी आमाले रुँदै मिडियमा आफ्नो भनाईलाई यसरी बताएकी छन् । (भिडियोसहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार