काठमाडौं-आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पी,डा हेर्ने गर्छन। आमाको ज,लेको खु,ट्टा अनि अ,शक्त अवस्था देख्दा उनी भ,क्कानिन्छन्। तत्कालीन माओवादी द्व,न्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सु,ताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रो,गले थलिएको नागरिक दैनिकमा खबर छ ।
छिटो ठूलो हुन पाए आमाको उ,पचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पी,डा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्। ‘आमा सधैं भुइँमा नांगै सुत्नुहुन्छ। सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औ,षधि गराउने मन छ।’
माओवादी लडा,कुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बि,रामी परेकी थिइन्। पछि थलिइन्। अहिले मृ,त्युसँग ल,ड्दैछिन्।
निर्मला उपचार खर्चको अभावमा मृ,त्युसँग सं,घर्ष गरिरहेकी छन्। ‘छारे रो,ग लागेको भन्थे। बढी बि,रामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दि,सापि,साब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि ज,लेका थिए।
‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आ,गोमा परेछन्। सबै ज,लेको। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उप,चार गरें’, क्वारीले घ,टना सुनाइन्, ‘ज,लेर कुहिएको खु,ट्टा ग,नाएर घरमै बस्न नसकिने। अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भो,ग्नुपरेको पी,डाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अ,भागी रैछे। त्य,त्रो वर्ष माओवादीका लागि ल,डेकी, आज म,र्नका लागि ल,ड्दैछे।’