काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै रुचाईएको नाम हो मेनुका परियार । चल्यो बतास बाट सर्वादिक चर्चामा आएकी गायीका परियार यतिबेला लाईभ दोहोरीमा निकै ब्यस्त छिन् । परियारले केहि समय पहिला ईन्दे्रणीमा राजु परियार सँग दोहोरी पनि गाएकी थिईन् जुन गीत करोड क्लबमा समेत गएको थियो ।
उनै मेनुका परियार र राजु परियारले फेरी खुलदुली रोधि घरमा लाईभ दोहोरी समेत गाएका छन् । जुन नेपाल स्टार च्यानल मार्फत सार्वजनिक भएको छ । दोहोरीमा मेनुका र राजु परियारले फेरी र्दशकको मन जित्न सफल भएको छ । दुई गायक गायीकाले बसाई सराई भाकामा गीत गाएका छन् ।
बाकि तलको पुरा भिडियो हेर्नुहोस र गीतलाई जतिसक्दो धेरै सेयर गरेर मेनुका परियारलाई सपोर्ट गर्नुहोला ।