हुम्ला, ४ माघ ।हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झ,डप हुँदा एक ग,र्भव,ती घाइ,ते भएकी छन् । प,हिलाका श्री,मानलाई छा,डेर दो,स्रो वि,वाह गरेकी ती महिलाका का,रण दुई प,क्षबीच झ,डप भएको हो ।
पहि,लाका श्रीमान् धनराज शाही र दोस्रोसँग वि,वाह गरेका उमेश शाहीबीच वि,वाद हुँदा प,हिलो श्रीमान् पक्ष,ले ती महिलामाथि हा,तपा,त गरेको बताइएको छ । धनराजलाई छाडेर उमेशसँग वि,वाह गरेर केही समय अगाडि मि,लाप,त्र गरेको भए पनि शनिबार पुनः दुई प,क्षबीच झ,डप भएको हो ।
रु ११ लाख तिरेर मि,लाप,त्र भएको भए पनि दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाइसहितको का,गजा,त माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले ग,र्भव,ती महिलालाई हातपात गर्दा नि,धार र कानमा चो,ट लागेको छ ।
पैसा लिएको भ,र्पाइ माग्दा पहिलाका श्रीमान् पक्षकाले मिलेर कु,टपि,ट गरेको बताइएको छ । ती महिलाको पे,टमा पाँच महिनाको ग,र्भ रहेको र अहिले बो,ल्न नसक्ने भएका कारण उचा,रका लागि सिमकोट ल्याइएको छ । कानमा लगाएको सुनको एक कानको रिङसमेत ह,राएको बताइएको छ ।