राजेन्द्र खड्गीले पुरा परिवार मिʼडियामा ल्याएपछि छोरीको खुलासा, ‘’गुन्डाको छोरी भनेर लभ गर्न डराʼ उँछन् केटाहरुʼ’ (हेर्नुस् भिडियो सहित रमाइलो कुराकानी)

काठमाडौं– आइतबार किर्तिपुरमा राजेन्द्र खड्गीको नयाँ फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’को गीत सुटिङका क्रममा मिडियाहरुको जम्बो टोली त्यहाँ पुगेको थियो ।

सोही अवसरमा खड्गीले आफ्नो पुरा परिवारलाई मिडियामा सार्वजनिक ग¥यो ।

पुरा परिवार सार्वजनिक गर्ने क्रममा खड्गीकी छोरी रोमीले आफूलाई पहिलेपहिले धेरैले ‘गुन्डा’की छोरी भन्ने गरेको किस्सा सुनाइन् ।

यतिसम्मकी गुन्डाकी छोरी भनेर उनीसँग केटाहरु लभ गर्नसम्म डराउँथे रे ! खड्गीबारे छोरी र बुहारीले के के खुलासा गरे, बाँकी भिडियोमै हेर्नुस् पुरा कुराकानी ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार