धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं.४ जिम्वलगाउँमा ७५ वर्षीया वृद्धाको ह त्या भयो । ह’त्या भएको ११ दिनसम्म पनि अ पराधि पहिचान हुन सकेन । यो गाउँ पृथ्वी राजमार्गबाट उत्तर तर्फ पर्छ ।
पौष २३ गते साझ सानुमैया मिजर र उनको श्रीमान् ठूलो कान्छा मिजार खाना समेत नखाई आगो ताप्दै भलाकुसारी गर्दै ८ बजेपछि सुत्न भनेर भूकम्पको पुननिमार्णमा बनाएको नयाँ घरमा सुत्न भनेर हिडे श्रीमती सानुमैया भने कटेजमा सुत्न गए । तर सुत्न गएका ७५ वर्षीय वृद्धा सानुमैया मिजर कहिले नउठ्ने गरी अ पराधिहरुको चंगुलमा परे ।
सधै श्रीमान् बसेको स्थानमा विहानै वोलाउन जाने वृद्धा सानुर्मैया, त्यसदिन वोलाउन नगएपछि श्रीमान् ठूलो कान्छा आँफै बोलाउन गए तर अगाडि ढोका नै चुकुल देखेपछि ठुलो कान्छा झस्किए ।
छत्रेदेउराली घर भएका ठुलो कान्छा २०४७ सालमा जिवनपुरको जिम्मल गाउँ बस्दै आएका थिए । साुनमैयाका २ छोरा १ छोरी मध्ये एउटा कान्छा छोरा केही वर्षदेखि सम्र्पकविहिन छन् । छर छिमेकमा पनि अति मिजासिला सानुमैया सवैका प्यारी थिइन् ।
घ टना घटेको ११ दिनसम्म पनि अपराधि पत्ता नलाग्नु अनि अ नुसन्धान पनि खुकुलो हुनुले प्रहरी प्रशासनमाथि न्याय पाउनमा सं का जन्माएकोले ईलाका प्रहरी कार्यालय खानिखोला समेत छिमेकीहरुले प्रहरी घे राउ समेत गरे ।
एक अर्काको साहारा बन्दै बसेका वृद्धावृद्ध श्रीमतीको ह’त्या भएपछि वृद्धा श्रीमान् ठुलो कान्छा बेसाहारा बन्ने भएपछि छोरी सावित्री मिजारले भक्तपुर लगेर पालन पोषण गर्ने बताए ।
घ टनाको अनुसन्धान कहाँ पुगेको छ ? भनेर हामिले प्रश्न गर्दा ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले अ नुसन्धानको कुरा भन्न नमिल्ने बताए ।
घ टना घ टेको ११ दिन सम्म अ पराधिका पहिचान नहुनु अनि स्थानीयले दिएका सं कास्पद मानिस प क्राउ समेत नपर्नु प्रहरीको काम कार्वाही माथि जनता प्रति विश्वसनीयता नगुम्ला भन्न सकिन्न ।