इन्द्रेणीको स्टुडियोमा ठुलालाई सम्मान र सानालाई प्रोत्सान दिदै आई आई रहेको सबैको लोकप्रिय कार्यक्रममा प्रिन्स लम्साल र निशा भण्डारीबिच दमदार दोहोरी प्रस्तुत भएको थियो ।
दोहोरीमा बडो शव्द चयनकासाथ परिपक्क कलाकारको झै गित गाएका थिए । प्रिन्सले निशालाई मन पराउछु भन्दा निशा पनि के कम साइड दिई हालिन् । हाल अमेरिकाका बसाई गर्नु भएका बरिष्ठ लोक गायक प्रेमराजा महतले यिनिहरुको दोहोरी सुनेर बडो आनन्दकासाथ बस्नु भएको थियो ।
साथै अन्य कलाकार, बिभिन्न मुलुकबाट आउनु भएका दर्शक तथा सहयोगी मनहरुको बाक्लो सहभागिता रहेको इन्द्रेणी कार्यक्रममा आउने सबै दर्शकहरुले इन्द्रेणी सबैको मनको ढुकढुकी भएकोले सबैले सकेको सहयोग गर्नु पर्ने र इन्द्रेणीलाई बचाई राख्नु पर्ने धारण राखेका थिए ।