मोडल अञ्जली अधिकारीले मन परेको मान्छे नपाएपछि अर्कै संग बिहे गरिन ( भिडियो )

लगनको सिजन मंसिरमै सकियो तर एक मोडलले भने पुसमै विवाह गरेकी छन् । चर्चित मोडल अञ्जली अधिकारीले लगनगाठो कसेकी हुन ।

तर उक्त लगनगाठो रियल लाईफमा नभै रिल लाईफ अर्थात एक म्युजिक भिडियोको लागि गरेकी हुन् ।

उनलाई बेहुली अवतारमा निकै राम्री देखिएको छ । उनको फ्यानहरुले पनि राम्रो देखिएको प्रतिक्रिया दिएका छन भने भिडियोकै लागि भएपनि गरिएको विवाहको उनलाई सुभकामनाहरु आईरहेको देख्न सकिन्छ ।

उक्त गीतको भिडियो बबिता बानिया जेरी युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार