अन्तरजातीय बिहे गर्ने चर्चित नेपाली कलाकारहरु – जो जात व्यवस्थासंग लडे ( भिडियो )

हिन्दु बिस्वास्मा अझै पनि अन्तरजातीय बिवाह प्रति प्रतिकार गर्ने गर्दछन। केहि समय अघि मात्र रुकुम जाजरकोट मा घटेको घटनाले देशनै शोकमा डुबेको थियो।

हाम्रो समाजमा धेरै यस्ता घटनाहरुले मानिसहरुलाई कमजोर गर्दैछन। आज २१ सौ सताप्दिको नाम दिइरहेका छौ तर त्यो सुन्दा मात्र राम्रो लाग्ने रहेछ।

तर हाम्रो देशमा जातभात को बेवास्था गरि बिवाह बन्धनमा बाधियाका केहि महान कलाकारहरु पनि छन्। सायद जातलाई नै रोजेर हिडेको भय आज उक्त बिवाह हुने थियन होला।

आजको जमानामा पनि किन हामि जात भातमै अड्कियका छौ ? किन हामीले यो प्रथा हटाउन सक्दैनौ ? हेर्नुहोस को हुन् त अन्तरजातीय बिवाह गर्ने कलाकारहरु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार