“राजेश हमाल र भाइरल सचिन परियारको पहिलो गित, सचिनले राजेश हमालको डाइलक बोल्दै हसाए (हेर्नुस् भिडियो)

सचिन पारीयार एक चर्चित नाम हो । गुल्मी देखी उन्को भिडियो भाईरल भएसी उनी काठमाडौं आएको थियो ।

उन्लाई सपोर्ट र मिडिया लाउने नाम हो मोहन बस्नेत ,मोहन बस्नेत एक कुसल र चर्चित पत्रकार हुन ।

उन्ले अहिले धेरै नयाँ प्रतिभाहरु सामाजिक सन्जाल मा ल्यएर उनिहरु को जीवन खुशी बनाइसकेका छन् ।

सचिन ले इन्द्रेनी सम्म गाएर दर्शक स्रोता को मन जिती सकेका छन् । आज भने राजेश हमाल सँग भेट हुँदा धेरै खुसी भएका छन् ।

आउनुश हेरौं यो भिडीयो जुन भर्खरै सार्बजानिक भएको छ ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार