विवाह गरेको दुई महिनामै १६ वर्षीया निमाको रहस्यमयी मृ’त्यु, माइतीलाई श’व पनि देखाइएन (भिडियो हेर्नुस्)

काठमाडौ । दुई महिना अघि मा १६ वर्षको उमेरमै विवाह गरेकी एक किशोरीको रहस्यम निm धन भएको छ । झापाकी स्थानिय निमा लिम्बुको १६ वर्षकै उमेरमा रहस्यमय निm धन भएको हो ।

उनले देह m त्याm ग गरेको श्रीमानका परिवारका सदस्यले बताएका छन् । घm टना हुँदा आफुहरुले थाहा नपाएको परिवारका सदस्यले बताएका छन् । वर्षात लिम्बु (श्रीमान) र सासुले किन यस्तो निर्णय गरिन् भन्ने आफुहरुलाई थाहा नभएको बताएका छन् ।

तर निमाका परिवारका सदस्यले भने घm टना रहस्यमयी भएको बताएका छन् । घm टनाको सत्यतथ्य छानविन हुनुपर्ने माग उनीहरुको छ । निमाको दिदीले भाव विह्वल हुँदै भनिन्, उसले देm ह त्याग गरेको भएपनि त्यसको के कारण थियो भन्ने कुराको खुलासा हुनुपर्छ । आफ्नो जिवन नै त्याm ग गर्ने निर्णय त उसले त्यसै गरीन होला ।

निमा कात्तिक ३० गते उनी घरवाट निस्केकी थिइन् । तर उनी कहाँ छन् भन्ने कुरा परिवारले जानकारी पाएका थिएनन् । केही दिन पछि उनीहरुले वर्षात लिम्बुसंग रहेको जानकारी पाएको बताएका छन् । युवकको उमेर करिब २४ वर्षको रहेको उनीहरुले बताएका छन् । निमा घरवाट हिडेपछि मात्र वर्षातसंग प्रेम रहेको थाहा पाएको बताए ।

घरवाट हिडेको एक महिना पछि मात्र निमा वर्षातसंग विवाह गरेको रहेछ भन्ने थाहा पाएको बताए । आफै विवाह गरेर गए पछि छोरीसंग कुनै सम्पर्क नभएको उनीहरुले बताए । तर एकै पटक उसको निm धन भएको मात्र आफुहरुले थाहा पाएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार