असाध्यै गर्जियस लुक्समा देखिइन् प्रियंका, हेरौ ९ तस्बिर

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा सधै चर्चामा हुन्छिन् । उनको लाइफ स्टाइल, अभिनय देखि सुन्दरता सम्मले चर्चा पाउने गर्छ ।

हरेक ड्रेसमा उनी निकै सुन्दर तथा आकर्षक देखिएकी छन् । उनका ड्रेसअप, हेयर स्टाइल र पोजकम निकै सुन्दर

पछिल्लो समय भने हालै उनले केही नयाँ तस्बिरले चर्चा पाएका छन् । नयाँ फोटोशुटका कारण उनको चर्चा चुलिएको छ । फोटो सुटमा उनी गर्जियस लुकमा देखिएकी छन ।

प्रियंकाको हरेक तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् । तस्बिरलाई फ्यानले कमेन्ट र तारिफका बर्षा

प्रियंकाले आफ्नो हरेक तस्बिर नयाँ तथा फरक ड्रेसका साथ प्रस्तुत गरेकी छन् । हरेक ड्रेसमा उनी निकै सुन्दर तथा आकर्षक देखिएकी छन् । उनका ड्रेसअप, हेयर स्टाइल र पोजकम निकै सुन्दर देखिएकी छन् । एक तस्बिरमा उनी स्टाइलिस ड्रेसमा कुर्सीमा बसेकी छन् । जुन तस्बिरम उनको सुन्दर झन् निखारिएको देख्न सकिन्छ ।

प्रियंकाको हरेक तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन् । तस्बिरलाई फ्यानले कमेन्ट र तारिफका बर्षा गरिरहेका छन् । कामको कुरो गर्दा प्रियंका छिट्टै हलिउड फिल्ममा देखिँदैछिन् । हालै उनले लन्डनमा फिल्म ‘टेक्स्ट फर यु’की शुटिङ पुरा गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार