काठमाडौँ- जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती प’क्षको का’रण कन्चनले बि’ष से’वन गरेका छन । केटिले सि’न्दुर लाउन हतार लाएपछि दुबैजनाले घरमै सि’न्दुर हालेर बि’बाह गरेका थिए ।
जुन बिबाह गर्ने दम्पती चि’तवन जिल्ला का’लिका न’गरपालिका वडा न:६ की क’न्चन ति’मल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मि’लापत्रमा घरमै बि’बाह गरेका थिए । के’टिपक्षको मानिसले दुबै’को स’म्बन्ध स्वी’कार गर्छौ भनेर बोलाएर चौ’कीमा लगी कु’टपिट ग’राएकोले उनि यो पि’डा स’हन न’सकेर यु’वकले बि’ष से’वन गरेको बताएका छन ।
यस बिबाहको सि’न्दुर हा’लेको फोटो सा’माजिक सं’जाल फे’सबुकमा सा’र्बजनिक गरेका थिए । सा’र्बजनिक गरेको फोटो देखे पछी के’टीको मा’इती प’क्षले दु’इ जनाको बि’बाह स्वी’कार गर्ने र टि’काटालो गर्ने भन्दै बो’लाएर छो’रीलाई घर रा’खेर क’न्चनलाई भने प्र’हरी चौ’की लगिएर कु’टपिट ग’राएपछी उनले आफ्नो घर आएर बि’ष पि’एको उनको आ’फन्तको भनाइ रहेको छ ।
कन्चनको अहिले केहि सु’धार भइरहेको र उनको हो’स् खुलेको उनको आ’फन्तले जनाएका छन । उनले धेरै बि’ष से’वन गरेको का’रण उनलाई ठि’क हुन् अ’झ स’मय ला’ग्ने स’मेत आ’फन्तको भ’नाई रहेको छ । यस उ’पचारमा धेरै ख’र्च भ’इसकेको र अ’झ हुने आ’फन्तको भ’नाई रहेको छ । यस घ’टनामा क’न्चनको उपचारमा धेरै खर्च लाग्ने भएकोले केहि सहयोगी मनहरुले यसरी सहयोग गरेका छन ।