प्रचण्डले ओलीलाई भने- तपाईंले लडाइँ हार्नुभयो, भित्तामा पुर्याइदिन सक्छु (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्।

मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा बोल्दै प्रचण्डले अब आफूले ओलीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिए।

उनले अहिलेको प्रतिनिधि सभा विघटन संविधान विघटनको सुरूआत भएको तर्क गरे।
‘प्रतिनिधि सभा विघटनको सिफारिसमा राजा/महाराजा गन्ध आएको छ। निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरू भएको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार