डान्सले चम्किएकी आश्माको यस्तो आगो लागाउने अवतार हेर्नुहोस्

अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् । तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट परिरहेको छैन । द कार्टुन क्रुजले उनलाई थप चर्चामा पु–याएको छ । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । उनलाई इन्स्टाग्राममा ३ लाखभन्दा बढीले फलो गरेका छन् । डान्सकै कारण नायिकाको जस्तै क्रेज बनाएकी आश्माले सामाजिक सञ्जालमा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् । हेरौँ उनका केही तस्वीर।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार