दाङबाट काकडभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घ,टना

मलंगवा : सर्लाहीको हरिवन नगरपालिका-४ मा बिहीबार बिहान बस प’ल्टिँदा दुई जनाको मृ’त्यु भएको छ। दाङबाट पूर्वको काकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस अनि’यन्त्रित भई प’ल्टिएको हो। दुर्घ’टनामा १७ जना घा”इते भएका छन्। घा”इतेमध्ये ५ जनाको अवस्था ग”म्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृ,त्यु हुनेमा दाङको राप्ती गाउँपालिका ५ की ३६ वर्षीया राजकुमारी चौधरी र सोह स्थानकी २३ वर्षीया निर्मला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए। राजकुमारीको घ,टना स्थलमै मृ,त्यु भएको हो। निर्मलालाई उपचारका लागि बीरगंज लैजाँदै गर्दा बाटोमा मृ,त्यु भएको उनले बताए।

ग,म्भीर घा,इते हुनेहरुमा बस चालक रुपन्देही बुटवलका ३५ वर्षीय अर्जुन ज्ञावली, बस सहचालक रुपन्देही लुम्बिनीका २३ वर्षीय किशोर सुवेदी, दाङ राप्तीका २३ वर्षीया रीता चौधरी, महोत्तरीका ३५ वर्षीय बसन्तकुमार ठाकुर र बाराकी ३० वर्षीया सरिता चौधरी रहेका छन्। उनीहरुलाई वीरगंजको न्युरो अस्पतालतर्फ उप,चारका लागि पठाइएको छ। बसमा ३० जना यात्रु सवार थिए। (फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार