काठमाडौंमा अ,विवा,हित महिलाले बच्चा जन्माएर झा’डीमा फा’लेपछि आमा प,क्रा,उ

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा ज,न्माएर फा’लि’एको अवस्थामा नव,जात शि,शु फेला परेको छ ।

स्थानियले बच्चा रो’एको आवाज सुनेपछि प्रह,रीलाई खबर गरेका थिए ।

पवित्रनगरस्थित झा’डी मा बुधबार बिहानै नव,जात शि,शुको आवाज स्थानियले सुनेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले शि,शुको आमालाई प,क्राउ गरेर अनु,सन्धान सुरु गरेको बताएका छन् ।

‘बिहानको समयमा नव,जात शि,शु रो’एको स्थानीयले सुनेपछि आफुहरुलाई खबर गरेको डिएसपी विष्टले बताए । नव,जात शि,शुको अहिले कान्तिबाल अस्प,तालमा उप,चार भइरहेको छ ।’

प्रहरीले झा’डीमा नव,जात शि,शु ल’गेर फा’ल्ने २० वर्षी,य महिलालाई पनि प’क्राउ गरेको जनाएको छ ।

महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने महिला अ,विवाहित रहेको र उनको पनि कान्तिबाल अस्पतालमा उप,चार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसबारेमा थप अनुस,न्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार