झापामा खु’कुरी देखाएर गुडिरहेको बस रोकेर तो’डफो’ड गरि यात्रुसहित ज,लाउन खोजे

काठमाडौं, १० माघ । झापामा खु,कुरी देखाएर बस तो,डफो,ड गर्ने एकजना प,क्राउ परेका छन् । प,क्राउ पर्ने व्यक्ति सार्वजनिक गरिएको छैन । उनी वि,प्लव समुहको कार्यकर्ता हुनसक्ने प्रहरीको अ,नुमान रहेको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा नगरपालिकामा किरातचोकमा ३ जनाको समुहमा आएका व्यक्तीहरुले झापाबाट धरानतर्फ आउदै गर्दा बाटेमा खु,कु,रीसहित आएर बसमा तो,डफो,ड गरेका थिए ।

उनीहरुले बा४ख ८८९७ नम्बरको बस रोकेर उनीहरुले सिसा फु,टाएका थिए भने ब,न्दकदो समयमा बस किन चलाएको भन्दै चालकलाई ह,प्काइ द,प्काइ गरेको यात्रुहलाई उदृत गर्दै झापा प्रहरीले जनाएको छ । ती युवाहरुले बसका सिट समेत का,टेका छन् ।

उनीहरुले बसमा आ,गोसमेत लगाउन खोजेको तर यात्रूहरु चि,च्याएका कारण आ,गो भन न,लगाएको झापा प्रहरीले जनाएको छ । बस तो,डफो,ड गर्ने अन्य २ जनाको पनि खोजी भइरहेको प्रहरीको भनाई छ । उनीहरु विप्लव समुहको कार्यकर्ता भएको हुनक्ने प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाले शनिबार नेपाल ब,न्दको आह्वान गरेको छ । यद्यपि नेपाल भर सामान्यतय बस सवारी साधनहरु संचालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार