डडेल्धुराका भाई संग भाईरल नाबिनाले भेट्दा, एक्कासी किन जंगिए रमेश प्रसाई ? (पुरा भिडियो हेर्नुस्)

काठमाडौं- आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युबमा छाएका छन्।

पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन्। उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन्।

राष्ट्र र राष्ट्रियताका विषयमा तार्किक रुपमा आफ्ना अभिव्यक्ति दिने रमेश स्पष्टवक्ता, मृदुभाषी र विभिन्न भाषाको ज्ञान भएका युवक पनि हुन्।

जन्मजात नै दुबै आँखा नभएका युवक रमेशले आफूलाई बहुआयामिक व्यक्तिका रुपमा स्थापित गर्दै लैजाँदा उनी दोहोरी गायकका रुपमा पनि दर्शकहरुले रुचाएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार