भिडियोमा हेर्नुहोस् मुख्यमन्त्री राईको बिबाह

काठमाडौं ११ माघ  / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र पुर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका छन् ।

आज आइतबार सीमित व्यक्तिहरु बिच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति रहेको थियो ।

४९ वर्षीय मन्त्री राईले आफुभन्दा आधा उमेरकी संखुवासभाकी २३ वर्षीय शेर्पासँग काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् ।

आफ्नो जातिय पोशाकमा सजिएका मन्त्री राई र शेर्पाले आफ्नो प्रमे सम्बन्धलाई बिवाहमा परिणत गरेको हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार