‘म से’क्सी हुँदा तपाईंलाई के समस्या ?’

गायिका ज्योति मगरले फेसबूकमा आइतवार एउटा तस्वीर शेयर गरिन् ।

बो,ल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।

एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन्–

‘म से,क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रग,तमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब !’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार