नेपालगंज,सुर्खेतरोडमा कार दू’र्घटना, चालक ग’म्भिर घा’ईते

नेपालगन्ज / नेपालगन्जको कारकाँदौ स्थित सडक डिभिजन कार्यालय अगाडी कार दू र्घटना भएको छ ।बा १८ च ६२८ नम्बरको सेतो रंगको कार सडकको डिभाईडरमा ठो किएर दू र्घटना भएको हो ।

कार दु र्घटना भई चालक ग म्भीर घा इते भएको देखेपछी पत्रकार जयनारायण शाहले प्रहरीलाई उद्दारकालागि प्रहरी प्रशासनलाई खवर गरेका थिए । उनका अनुसार खवर पश्चात वडा प्रहरी कार्यालयका प्रमुखको नेतृत्वमा खटिएको प्रहरी टोलीले घ ट्ना स्थल पुगी घा ईतेको उ द्धार गरिएको थियो । चालकलाई अस्पताल नपठाउन्जेलसम्म घ ट्ना स्थलमा नै रहेका पत्रकार शाहले चालकको नेपालगन्ज स्थित नर्सिङ्ग होममा उपचार भईरहेको बताएका छन् ।

प्रहरीले चालकको पहिचान नभईसकेको बताएको छ । प्रहरीका अनुसार, दु र्घटनाग्रस्त कारमा राजेन्द्र वाग्लेको सवारी साधन अनुमती पत्र भेटिएको प्रहरीले जनाएको छ । घा इते चालकको अवस्था ग म्भीर रहेको प्रहरीको भनाई रहेको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार