कुमार रेग्मीको आधुनिक गीत “मैले माया गर्दा” सार्वजनिक(भिडियो)

‘मैले माया गर्दा’ आधुनिक गीत बजारमा आएको छ । नारायण नगरपालिका–६, का कुमार रेग्मीले उक्त गीत बजारमा ल्याएका हुन् भने अर्को गीत (दैलेख बजार) नामको गीतको सुटिङ पनि सुर्खेतमा गर्ने बताएका छन् कुमार रेग्मी

मैले माया गर्द बाेलकाे आधुनिक गीतका सर्जक तथा रचनाकार कुमार रेग्मी हुन भने कर्णप्रिय स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलले दिएका छन् ।

पूर्ण संयोगले भर्नुभएको संगीतमा एउटा प्रेमिकाले प्रेमीलाई साँचो माया भन्दा पनि धन पैसामा छोड् दिएपछिको पीडाको अनुभूतिको मार्मिक ढंगले समेटिएको छ । पेसाले स्कुले जीवनदेखिनै कथा कविता गीत लेख्न र रेडियो नेपालमा पठाउने गरेको रेग्मीले बताए ।

‘माया गर्दा बोलको गीत सबैको मन मुटुमा बस्न सफल हुनेछ भन्नेमा विश्वस्थ छु,’ उनले भने यो भिडियोमा निर्देशक कपिल लामा,ले गरेका छन् भने छायांकन- दुर्गा पौडेल गरेका छन् ।

मोडेल स्वेता, देवेन्द्र, कमल कुमारको अभिनय रहेको उक्त म्युजिक भिडियो/ शुभयात्रा डिजीटल, प्रा.ली. गरेको छ भने बर्षौ देखि म्युजिक भिडियोको काम गर्दै आएका शुशील भारतीले पनि कुमार रेग्मीको र कमल रेग्मी संग काम गर्न मौका दिनु भएको सबै जनालाई धन्यवाद बताए….

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार