नेपाली गीत संगित क्षेत्रलाइ फेरी अर्को बज्रपात , सर्जक धनबहादुरको उपचारको क्रममा निधन

काठमाण्डौ / केहि समय अघि मात्रै गित संगीतका धरोहर रत्न बानिया को निधन भयको खबर यहा हरुलाई अवागतानै छ। सारा देशनै शोकमा डुबिरहेको बेला फेरी नेपालि गित संगीत क्षेत्रलाइ अर्को बज्रपात परेको छ।

चर्चित सारङ्गी सर्जक एवं लोककलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा आज विहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।

यो दाजुको मिरमिरे आखा , बेली र चमेली जस्ता कालजयी गीतका सर्जक तथा गायक धनबहादुर को आज बिहान मणिपाल अस्पतालमा मृ’त्यु भयको छ। उपचारकै क्रममा उनको निध’न भयको जानकारी प्राप्त भयको छ।

हार्दिक समबेदना प्रकट गर्दछौ !

यो पनि पढ्नुहोस :

काठमाडौँ : वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला, नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार