१३ बर्ष मै दुनियाँ चकित पर्दै आएका रोल्पाका कर्णाली भाई ।यस्तो सम्म गर्न सक्छ्न हेर्नुहोस्(भिडियो)

भनिन्नछ हरेक ब्यक्ती भित्र किही न केही प्रतिभा लुकेको हुन्छ त्यस्तै एउटा लुकेको प्रतिभा यती बेला बिभिन्न अनलाईन मिडियामा देखिन थालेका छन ।उनको नाम हो प्रबिन खड्का कक्षा ८ मा पढ्दै गरेका प्रबिन बहु प्रतिभाका खानी छन्।

उनी मिठो गीत गाउछन ,कबिता पनी उत्तीकै मिठो सुनाउछन त्यती मात्रै कहाँ हो र उनी त देशका चर्चीत सेलिब्रेटीहरुको हुबहु नक्कल पनी गर्छन्।

भबिस्यमा कुशल आर्जे बन्ने सपना बोकेका प्रबिनको भिडियो यतीबेला सामाजिक सञ्जालमा भाईरल हुन थालेको छ हेर्नुहोस उनको अनौठो प्रतिभा..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार